प्रदेशमा स्वास्थ्यसंग सम्बन्धित आपूर्तिको उचित व्यवस्थापन सुनिश्चित गर्न कर्णाली प्रदेश सरकार मन्त्रीपरिषदको मिति 2078/10/12 गतेको निर्णय अनुसार प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, सुर्खेतको स्थापना भएको हो। यस आपूर्ति केन्द्रले आकस्मिक तथा आधारभूत स्वास्थ्य सम्बन्धि औषधिहरु(प्रदेशको खरिद तथा वितरण अख्तियारीमा रहेका) तथा औजार उपकरण खरिद तथा वितरण गर्ने साथै संघबाट प्राप्त भएका औषधि, भ्याक्सिन तथा स्वास्थ्य सामाग्रीहरु प्रदेशका सबै जिल्ला जन/स्वास्थ्य कार्यालयहरुमा नियमित तथा माग बमोजिम पठाउने गर्दछ । थप पढ्नुहोस्...